आमाको स्मृतिमा असहाय, विरामी र विपन्नलाई सहयोग

कमल/ झापाको कमल गाउँपालिका वडा नं ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न, असहाय तथा बिरामीहरुलाई नगद तथा खाद्यान्न सहयोग प्रदान गरेको छ । बिहिबार परेको पुण्य तिथिको अवसर पारेर पति गणेश केरुङसहित जेठी छोरी शान्ता, कान्छी चेसुङ, छोराहरु भिम, आइतराज, ओमप्रकाश र विरहाङ … Continue reading आमाको स्मृतिमा असहाय, विरामी र विपन्नलाई सहयोग